मोहम्मद मस्तकिम त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल र भारतमा दर्जनौ ब्यक्तिको हत्याका आरोपी मोहम्द मस्तकिम भनिने रईस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीमा चार र सुनसरीका तीन जनाको हत्याका आरोपी उनलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा आईतवार त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए । बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा … Continue reading मोहम्मद मस्तकिम त्रिभुवन विमानस्थलबाट पक्राउ